Duration 19:35

क्यानकाे निर्णयमा ४ खेलाडीको भनाई | CAN and Player Dispute | Nepal Cricket

18 569 watched
0
1.3 K
Published 17 Dec 2021

शुक्रबार चारै जना खेलाडीले पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितीमा आयो, हामी खेलाडीले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौ भन्ने सबैलाई थाहा भएको र यो विषयमा हामीले कहिल्यै के पाउछु भन्ने नहेरेको, तलव आउछ की आउदैन, सेवा सुविधा के पाउँछौ, सोधेनौं र खोजेनौं पनि । खेलाडीको एउटै लक्ष्य हुन्थ्यौ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीलाई खुसी पार्ने भन्ने ध्यानमात्र रहेको बताए ।  Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website: https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999

Category

Show more

Comments - 191