Duration 8:15

थोरै पैसामा शुरु गरौं बाख्रा पालन | फडिन्द्र पुरी माडी चितबन

Published 27 Dec 2020

माडीका फडिन्द्र पुरी चितवनका परिचित किसान हुनुहुन्छ। उहाँले थोरै जग्गामा थरी-थरी तरकारी लगाउनु भएको छ र बाख्रा पालन समेत गर्नु भएको छ। आजको यो भिडियोमा उहाँको बाख्रा पालनको सफलताका कुरा सुनौं। हाम्रा चर्चित भिडियोहरुः लोकल कुखुरा पालनः /watch/s2=t&w3PVJXI7Xcz7t सफल घाँस खेतीः /watch/s382=t&ILp_5f7SQ2dS2

Category

Show more

Comments - 27