Duration 54:39

देश र दुनियाँका दिनभरका समाचार | असार १५ साँझ ७:०० | AP NEWS TIME | AP1HD

21 785 watched
0
330
Published 29 Jun 2021

Presenter :- Supriya Katuwal and Nirajan Bhandari आजको मुख्य समाचार:- १. सार्वजनिक यातायातसहित अधिकाँश क्षेत्र खुलेपनि कोरोनाको जोखिम कायमै, पहिलेभन्दा जटिल अवस्था आउनसक्ने भन्दै विज्ञले दिए सतर्कताको सुझाव । २. धुमधाम धान दिवस मनाएपनि यो वर्ष २८ अर्बको चामल आयात, किसानलाई बिऊ, मल र बजारको सधैं समस्या । ३. सर्वोच्चमा सरकारी पक्ष र न्यायाधीशहरुबीच सवाल-जवाफ, प्रधानन्यायाशीले सोधे सरकार गठन हुन नसकेको जानकारी नदिइ संसद विघटनको कारण । ४. कोरोनाका दुई खोप लगाउँदा थप प्रभावकारी हुने एक अध्ययनको निष्कर्ष, फाइजर र एस्ट्राजेनेका खोप लगाएकाहरुमा सकारात्मक नतिजा । र, ५. युरोकपमा आज नकआउटका अन्तिम खेल, खेलप्रेमीको नजर इंग्ल्यान्ड र जर्मनीको प्रतिस्पर्धामा, स्विडेन र युक्रेनको खेल पनि आजै । Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Monsoon #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 3