Kantipur Samachar | कान्तिपुर समाचार, ०४ पौष २०७७
आजको मुख्य समाचार -
* सत्ता संकट टार्न प्रधानमन्त्रीको दौडधूप / अध्यक्ष दाहाल र गृहमन्त्री थापाको निवासमै पुगेर छलफल गरेपछि राष्ट्रपतिसँग भेट / विवाद भने जहाँको त्यहीँ ।
* संक्रमणशून्य भएका क्षेत्रमा महामारी फेरि फैलिन थाल्यो / खोप ल्याउन द्रूत कार्ययोजना बनाए पनि सरकारले उत्पादकसँग सम्पर्क गर्न सकेन ।
* सेयर बजारमा लगानीकर्ताको उत्साह / पाँच महिनामै करिब ३ खर्बको कारोबार / गत वर्षभन्दा ८ गुणा बढी ।
* अमेरिकामा दोस्रो खोप मोडर्नालाई पनि स्वीकृति / युरोपका ठूला अर्थतन्त्र धमाधम लकडाउनमा / भारतमा संक्रमित एक करोड नाघे ।
* टेस्ट क्रिकेटमा भारतको इतिहासकै खराब प्रदर्शन / दोस्रो पारीमा ३६ रनमै अलआउट / सिरिजमा अस्ट्रेलिया एक-शून्यले अघि ।
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision