Duration 4:53

SAYAU JUNI | | KUSHAL THALANG LIMBU | | SP NINGLEKU | | ISHIKA/YUVAHANG

7 968 watched
0
301
Published 30 Jul 2021

Lyrics - SP Ningleku Music/Vocal - Kusal Thalang Limbu Arrange - Raju Karki Studio - Studio King, Anamnagar Kathamandu Artist - Ishika Jabegu Limbu/Yuvahang Rai Dhyam Camera/Edit - Krishna Thalang Follow us on facebook: https://www.facebook.com/kusal.thalang Subscribe channel: /c/KushalThalang Follow on TikTok: https://vm.tiktok.com/ZSJmtT4RF/ Follow on Instagram: https://instagram.com/kushalthalang? u... Kushal Thalang (Jitendra Thalang) is authorized to upload this video. Use of this video on other channels and medium without prior permission is strictly prohibited. (Embedding to websites is allowed). यस च्यानलमा रहेका गीत, संगीत तथा video हरू कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनेछ । देश तथा विदेशमा रहेर हाम्रो यस YouTube Chanel मार्फत भिडियो हेरिरहनु भएका दर्शकहरूमा यदि तपाईंहरू पनि कुनै पनि गीत रेकडिङ, म्युजिक भिडियो बनाउनु परेमा हामीलाई सम्पर्क गर्नु होला । 9808374195, 9841981582 (कुशल थलङ)

Category

Show more

Comments - 77
  • @
    @nikeshrai1103 years ago खै,,,, यस्तो राम्रो सिर्जनाहरु किन,,? हाम्रो दर्शक स्रोताहरु ले सुन्नु हुन्न? कि बुझ्नु नै हुन्न कि,,? यो आवाज,, यो सिर्जना संचिकै उत्कृष्ट,,,😍 सायद दाइको यो भन्दा ८,९ बर्षा अगाडि देखि नै फ्यान भएर होला। धेरै नै राम्रो लाग्छ हजुरका गीत संगीतहरु ... 4
  • @
    @shrijanajabeguofficial89443 years ago Sp ningleku दाइ ले लेख्नु भको गित मैले पनि गाएको छु तर यो गित मा एउटा छुट्टै मिठास पाए छुट्टै संगीत अनि छुट्टै आनन्द गित भिडियो एकदम राम्रो लाग्यो🙏🙏🙏 9
  • @
    @debindratamang82472 years ago जादुमयी आवाज हजुर को ।। अती मिठो गीत 🙏 3
  • @
    @sumilabunglimbu99043 years ago मन छोयो सोल्टी ज्यु हार्दिक बधाई तथा शुभकामना 👏👏💚💚 3
  • @
    @kenjo39883 years ago अति मिठास पन अनि मर्म स्पसि स्वर दाइ हुरकाे!
    धेरै धेरै बधाई हजुहरु सबै जना लाई।
    यसरी नै नयाँ नयाँ गित सङ्गीत सुन्न र हेर्नु पाइयोस।
    2
  • @
    @language96513 years ago Super hiro kusal dai safal banosh song subha kamana 2
  • @
    @sandesh89503 years ago अत्यन्तै मार्मिक गीत। मिठो आवाज भेना हजुरको।
    उम्दा शव्द रचना गर्नुभएछ एस पि निङ्लेकू उस्ताद ज्यु ले।
    हार्दिक बधाई तथा शुभकामना छ यहाँहरू सबैलाई। 💐
    5
  • @
    @jwalamedia67583 years ago एक दमै मीठो गीत बनेको हार्दिक शुभकामना ❤️💘💘💘 2
  • @
    @sajansubba17083 years ago प्रेम भाव बोकेको गीत मन तन् छुने गीत सदाबहार सम्झना माया कुशल थलङ लु ज्यू,,। 2
  • @
    @kubermanilimbu42573 years ago sweet song congratulations n best wishes 🎼🎤👌👍️🎉💐 2
  • @
    @diliprai97933 years ago आहा मिठास आवाज अनि मर्मिक गित जति सुने पनि सुनिरहु लाग्ने मेरो बेस्ट सिङगर कुसल दादा र सुमधुर भिडियो दादा बधाई तथा सुभकामना दादा हजुर को साङगितिक यात्र सधै उच रहिरहोस सुभकामना दादा🙏🙏🙏 1
  • @
    @nayanentertainmentofficial29423 years ago Khayo hi geetle dai suvakamna x dherai samaya pachi chit bujhdo geet r aawaj sunna paiyo khusi lago 2
  • @
    @sayabungrai40383 years ago wow nicee song and voice good luck ❤️❤️🎧️🎧️ 2
  • @
    @dililimbu53473 years ago Akdam dami waro video Ani kusal lungwa jiuko vocalko geet 1
  • @
    @junikulungrai97603 years ago Sp Ningleku भदाई लगयत हजुर हरुको सम्पुर्ण टिमलाई एकमुष्ट रुपमा बधाई तथा शुभकामना 😍😍 आउँदा दिन हरुमा अझ यसै गरि फलिफुली रहेको देखिनै रहुम 🤩🤩🤩
    आवज मा रहेको मिठास 🎶🎤 ले जति सुनेनी सुनी रहु बनाएको छ ।
    2
  • @
    @chapetikoaamaofficial56743 years ago Sarai man xunne get ra video ❤️❤️❤️❤️😭😭 2
  • @
    @saileshsanbalimbu55193 years ago अत्यन्तै मार्मिक गित भित्रको फ्याट कुरा चुम्मे कोहि अत्यन्तै पिडादायी अबस्थामा जीवन मेरो केही होइना बाकी जिन्दगी मलाइ चाहिएना भनेर आत्महत्याको बाटो रोज्दैछ भने गितले उस्लाइ बाच्ने साहस दिनु पर्छ चुम्मेको अधिकाङ्स गितले मर्नै ठिक रहेछ भनेर मर्नलाइ प्रेरित गर्छ है रिसानी माफ पाउ 🙏 ... 1
  • @
    @finjolama72053 years ago Wow so beautiful music video love it, keep going my friend and best wishes 🙏👍 2
  • @
    @manurai28302 years ago Congratulations lungwa great work never give up upcoming days ko lagi suvakamna💓💕 3
  • @
    @thamankc24213 years ago सारै मिठो अनि मन छुने गीत कुशल सर 😍😍😍😍😍😍😍 2
  • @
    @yubarajlimbu86633 years ago मन छोयो कता कता गुलाम अलि को फेवर आको जस्तो पनि स्वर मा ।Best of Lock all team.🌹🌹 2
  • @
    @shaseesunuwar27323 years ago अति सुदर मिठो आवाजमा Congratulation dai 2
  • @
    @tulasishrestha39263 years ago Nice song and sweet voice daii good luck 2
  • @
    @suman_sur59713 years ago अहिले सम्मकै उत्कृष्ट गीत लाग्यो ।
    बधाई छ लुङा
    2
  • @
    @Shailendra77423 years ago अत्ति मिठो र मार्मिक मनै छुने गीत, सम्पुर्ण टिमलाइ बधाइ! 2
  • @
    @rajmgr15253 years ago एकदम नै राम्रो लाग्यो यसरि नै अगाडि बढ्दै जानु हस हाम्रो साथ सदै हुने छ
    🤗🤗🤗🤗💓💓💓💓👌👌👌
    3
  • @
    @yubeshsuhangofficial22773 years ago वाव अत्यन्तै सुन्दर प्रस्तुति !
    always sweet vocal❤️ kushal daju🙏
    4